
नवीनतम
६ तस्बिरहरू
९औं राष्ट्रिय महाधिवेशन तयारी बैठक
हेटौंडामा सम्पन्न प्रेस चौतारी नेपाल बागमती प्रदेशको विस्तारित बैठक तथा ९औं राष्ट्रिय महाधिवेशनको तयारी सम्बन्धी छलफलका झलकहरू।
प्रेस चौतारी नेपाल, बागमती प्रदेशका विभिन्न कार्यक्रम तथा गतिविधिहरूका तस्बिरहरू।

नवप्रवेशी पत्रकारहरूका लागि आयोजना गरिएको आधारभूत पत्रकारिता तालिम।

विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित बृहत वृक्षारोपण कार्यक्रम।

प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण।

बागमती प्रदेश स्तरीय वृहत पत्रकार भेला तथा घोषणापत्र जारी कार्यक्रम।

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र प्रवर्द्धनका लागि आयोजित पत्रकारहरूको पदयात्रा।

पुराना कार्यक्रम तथा गतिविधिहरूका तस्बिरहरू संग्रह गरिएको अभिलेखालय।