
विशेष
१५ चैत, २०८०

पत्रकारहरूको हक, हित र व्यावसायिकताको लागि।


बढ्दो साइबर चुनौतीहरूलाई मध्यनजर गर्दै बागमती प्रदेश समितिले डिजिटल सुरक्षा तालिम आयोजना गरेको छ।

पछिल्लो समय पत्रकारहरूमाथि भइरहेका दुर्व्यवहारका घटनाहरूको भर्त्सना गर्दै समितिले विज्ञप्ति जारी गरेको छ।
बागमती प्रदेशका पत्रकारहरूको साझा संस्थामा आबद्ध भई आफ्नो हक, हित र व्यावसायिक विकासमा सहभागी हुनुहोस्।