
विशेष समाचार
१५ चैत, २०८०
प्रेस चौतारी बागमती प्रदेशका नवीनतम गतिविधिहरू र सङ्गठनका महत्त्वपूर्ण समाचारहरूको सङ्ग्रह।


बढ्दो साइबर चुनौतीहरूलाई मध्यनजर गर्दै बागमती प्रदेश समितिले डिजिटल सुरक्षा तालिम आयोजना गरेको छ।

पछिल्लो समय पत्रकारहरूमाथि भइरहेका दुर्व्यवहारका घटनाहरूको भर्त्सना गर्दै समितिले विज्ञप्ति जारी गरेको छ।

प्रदेश कमिटीद्वारा प्रकाशित वार्षिक मुखपत्रको एक विशेष समारोहबीच विमोचन गरिएको छ।