- प्रविधि
डिजिटल मिडिया कार्यशाला
अनलाइन पत्रकारिताको आचारसंहिता सम्बन्धी एक दिने कार्यशाला सम्पन्न।
प्रेस चौतारी नेपाल, बागमती प्रदेश समितिले अनलाइन पत्रकारिताको आचारसंहिता सम्बन्धी एक दिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यशालामा प्रदेशका विभिन्न जिल्लाबाट डिजिटल मिडियाकर्मीहरूको सहभागिता रहेको थियो।
