- सूचना
नयाँ सदस्यता आवेदन खुल्ला
२०८१ सालको लागि नयाँ सदस्यता दर्ता तथा नवीकरण फारम अनलाइन मार्फत भर्न सकिनेछ।
प्रेस चौतारी नेपाल, बागमती प्रदेश समितिले २०८१ सालका लागि नयाँ सदस्यता दर्ता तथा हालका सदस्यहरूको नवीकरण प्रक्रिया अनलाइन मार्फत खुला गरेको छ। इच्छुक पत्रकारहरूले संलग्न फारम भरी तोकिएको म्यादभित्र बुझाउनुहुन अनुरोध गरिन्छ।
